@sadhana shree stri कमजोर त्यति पनि छैन कि म मेरो छोरिको लागि यो सब लेखिरहदा सुनेर बसु । जे गर्न मन छ बोल्न मन छ गर्दा हुन्छ बोल्दा हुन्छ तर बिच मा बच्चा हैन त्यो हरेक कुरा जुन लेख्छै त्यो फर्किएर तिमिहरु लाइ नै आउने छ याद गर बेश्या ले पनि आफ्नो सन्तान लाइ भोलि बेश्या होस भन्ने चाहान्न भने को हो तिमिहरु घटिया सोच राख्ने अरुको बच्चा र निजि जिन्दगिको बारेमा?#tiktoknepal #fyp
उहा जत्तिको मान्छेले देश बनाउने मौका पाउनु भयो भने देश कहा पुग्छ कुन्नि ?🙄पहिला देश हैन नारिको इज्जत गर्न सिक्नुस्🙏#giverespecttakerespect#tiktoknepal #fyp
धैर्य गर्नुपर्छ हजुर समय आएपछि, भगवानले जीवनमा यस्तो साथी भेटाइदिन्छन, जसको साथ जीवनको प्रत्येक मोडमा आशीर्वाद जस्तो लाग्छ।।@kaazi #husbandwife #tiktoknepal #fyp @
जन्म दिनको शुभकामना उत्तराधिकारीज्यू, धेरै माया मामुको कति धेरै माया गर्ने मेरो बच्चा ,बाबा को मुटुको टुक्रा अनि सबै जना को प्यारि लुनाशा सधैँ प्रगतिको कामना छ छोरी❤️🥰#mutukotukra#tiktoknepal #fyp
यति धेरै पनि अरुको खेदो नखन्नु कि भोलि आफ्नो दिन आएसि मुख देखाउन गारो मान्नु परोस 🤘आफ्नो खाएर अरुको टाउको नदुखाउनुस है 🙏धेरै माया सबैमा ❤️🥰#tiktoknepal #fyp
मलाई जलाउन सलाई खोज्दै गर्दा तिम्रो आफ्नो घर जलेको पत्तो नहोला है ☺️अरुको बिगत र वर्तमानको चर्चा गर्नु अघि आफ्नो इतिहास सोच्नुहोस,के थाहा,अरु को विगत तपाईंको इतिहास भन्दा धेरै राम्रो पनि हुन सक्छ..एउटा कुरा यति चाहि याद राख समय यस्तो चिज हो सबैको पालो आउछ र आयो अनि अर्को कुरा ईमान्दार मान्छेको कहिले अपमान नगर्नु जब सुन्दर ऎना फुट्छ नि खतरनाक हतियार बन्छ ।। #creatorsearchinsights #tiktoknepal #fyp