शुभयात्रा kanchhu 🥰नाताले हामी देउरानी जेठानी भएनी माया ममता सधै दिदी बहिनीको थियो🥰दुख सुखमा एक अर्काको साथमा थियौ बिहे गरेर आए देखी कहिले दिदी बहिनीको कमी नै महसुस भएन कतै जानु मन लागो लु जाऊ भनो खाउ भनो मलाई यस्तो भयो के गर्ने भनो हरेक कुरा शेर गर्ने साथी बहिनी अनि देउरानी पाएको थिए कहिले साथीको कमी पनी भएन तर आज किन किन आफूले एक्लो फिल गरेको छु कुनै कुरा आफु बाट छुटे जस्तो मुटु फुटे जस्तो अब कहिले भेट होला जस्तो मन आतीएको छ धेरै माया kanchhu हामी देखी टाडा भए पनी सधै साथमा नै हुने छौ नया सहर नया सफर कहिले नआतिनु है miss you kanchhu 🥰❤️🥰 अब कहिले भेट हुने होला है समझिदा पनी रुन आउछ😭
शुभयात्रा kanchhu 🥰नाताले हामी देउरानी जेठानी भएनी माया ममता सधै दिदी बहिनीको थियो🥰दुख सुखमा एक अर्काको साथमा थियौ बिहे गरेर आए देखी कहिले दिदी बहिनीको कमी नै महसुस भएन कतै जानु मन लागो लु जाऊ भनो खाउ भनो मलाई यस्तो भयो के गर्ने भनो हरेक कुरा शेर गर्ने साथी बहिनी अनि देउरानी पाएको थिए कहिले साथीको कमी पनी भएन तर आज किन किन आफूले एक्लो फिल गरेको छु कुनै कुरा आफु बाट छुटे जस्तो मुटु फुटे जस्तो अब कहिले भेट होला जस्तो मन आतीएको छ धेरै माया kanchhu हामी देखी टाडा भए पनी सधै साथमा नै हुने छौ नया सहर नया सफर कहिले नआतिनु है miss you kanchhu 🥰❤️🥰@bidhya chapagain
शुभयात्रा kanchhu 🥰नाताले हामी देउरानी जेठानी भएनी माया ममता सधै दिदी बहिनीको थियो🥰दुख सुखमा एक अर्काको साथमा थियौ बिहे गरेर आए देखी कहिले दिदी बहिनीको कमी नै महसुस भएन कतै जानु मन लागो लु जाऊ भनो खाउ भनो मलाई यस्तो भयो के गर्ने भनो हरेक कुरा शेर गर्ने साथी बहिनी अनि देउरानी पाएको थिए कहिले साथीको कमी पनी भएन तर आज तपाईलाई बिदाईको हात हल्लाउदा किन किन आफुलाई समाल्न गारो अनि आफूले एक्लो फिल गरेको छु कुनै कुरा आफु बाट छुटे जस्तो मुटु फुटे जस्तो अब कहिले भेट होला जस्तो मन आतीएको छ धेरै माया kanchhu हामी देखी टाडा भए पनी सधै साथमा नै हुने छौ नया सहर नया सफर कहिले नआतिनु है miss you kanchhu dherai maya ❤️🥰❤️🥰@bidhya chapagain