आमा…😢मेरी आमा मैले तिमीलाई त्यो बेलामा गुमाए जुन बेला मैले तिम्रो लागि चाहेर पनि केही गर्न सकिन..😭#feelingmissing💕😥 #aama #ghising47 #GhisingCollection #fyp
पर्खाई बिनाको माया र मेहनत बिनाको सफलताको केही अर्थ हुँदैन,त्यसैले म मेहनत गर्छु तिमी पर्खनु है ।🥀#maichyang👩❤️👨❤️❤️❤️ #ghising47 #GhisingCollection #fyp
खानका लागि तीन टुक्रा रोटी होस् अनि खाने मान्छे चारजना,त्यो बेलामा मलाई भोक छैन भन्ने मात्रै आमा हुन्छिन्।🙏🙏❤️ Protein Laddus are ready to be sent to school for Maila and Kanchha.😊😊#ghising47 #GhisingCollection #fyp