Tiktok:
instagram:
youtube:
  • 745156
    الترتيب العالمي
  • 5090
    ترتيب الدولة / المنطقة
  • 83.98K
    متابعون
  • 2.24K
    أشرطة فيديو
  • 4.88M
    الإعجابات
  • فيديو جديد
    61
  • متابعين جدد
    2.34K
  • طرق عرض جديدة
    1.31M
  • إعجابات جديدة
    149.54K
  • مراجعات جديدة
    4.17K
  • مشاركة جديدة
    6.53K

𝐆𝐨𝐥𝐞 𝐉𝐚𝐧𝐚𝐤❣️  اتجاه البيانات (30 يوما)

𝐆𝐨𝐥𝐞 𝐉𝐚𝐧𝐚𝐤❣️ التحليل الإحصائي (30 يوما)

𝐆𝐨𝐥𝐞 𝐉𝐚𝐧𝐚𝐤❣️ فيديوهات ساخنة

𝐆𝐨𝐥𝐞 𝐉𝐚𝐧𝐚𝐤❣️
लौ कमेन्ट गर्नुहोला है सबैजनाले । 𝟏. 𝟐. 𝟑. #Yourwellwisher❣️ #keeploving❤️ #FollowForMore #Gole77 #creatorsearchinsights
384.04K
13.27K
3.45%
0
1.73K
2.67K
𝐆𝐨𝐥𝐞 𝐉𝐚𝐧𝐚𝐤❣️
तपाईहरु कोको जानु भयो यो मन्दिर ?? #keeploving❤️ #FollowForMore #Yourwellwisher❣️ #foryou #Gole77 #golejanak #creatorsearchinsights
238.18K
26.81K
11.25%
3
452
1.62K
𝐆𝐨𝐥𝐞 𝐉𝐚𝐧𝐚𝐤❣️
दुबई : दुई वर्षअघि हेल्परको काममा दुबई आएका मोरङ सुकुनाका वीरबहादुर परिवारसँग एकाएक सम्पर्कविहीन भए। वीरबहादुर दुबईको अलकोज क्याम्पमा बस्दथे। कोठाबाट साँझपख साथीहरूसँग निस्किएका उनी कोठा फर्केनन्। अबुधाबीको मुसाफा क्षेत्रमा बस्ने कवितालाई स्थानीय प्रहरीले लिएर गयो। केही दिनसम्म उनी पनि सम्पर्कविहीन भइन्। गोर्खा घर भएकी कविताका श्रीमान्ले कविताको खोजीमा धेरै दिन मानसिक तनाब झेल्नुप¥यो। रौतहटका सुमन दुबईकै सुनापुर क्याम्पमा बस्दथे। उनी पनि एकाएक सम्पर्कविहीन भए। रूपन्देहीका डम्बरबहादुरले दुबईमा भएको आफ्नो छोरा किरण सम्पर्कविहीन भएको भन्दै खोजी गरिदिन नेपाली संघसंस्थालाई गुहारे। खोजबिनपछि पत्ता लाग्यो, बेपत्ता भनिएकाहरू त यूएईका विभिन्न जेलमा पुर्पक्षमा राखिएका रहेछन्। उनीहरूमध्ये केही अनुसन्धानको क्रममा थिए भने केही नेपाल फर्काउनका लागि डिपोर्टेसन सेन्टरमा सारिँदै थिए। उनिहरू पक्राउ पर्नुपर्ने कारण रक्सीसेवन, झैझगडा, लागुऔसध सेवन र लागुऔषधको कारोबारमा संलग्न रहेको आरोप थियो। स्याङ्जाका मणिराम त दुई महिनासम्म जेल बसेर डिपोर्ट भए। उनले स्थानीय प्रशासनको अनुमति नलिइकन नेपाली र अन्य कामदार बस्ने क्याम्पको बाहिर बाटोमा साँझपख खानेकुरा (स्ट्रिट फुड) बेचिरहेका थिए। दुबईकै डीआईपी क्षेत्रमा बस्ने सुवासलाई एकजना मिल्ने साथीले रम्बलघारी (बालुवाघारी) तिर घुम्न लिएर गइन्। कहिल्यै रक्सी सेवन नगर्ने सुवास उक्त ठाउँमा के पुगेका थिए, पक्राउ परिहाले। केही समय सम्पर्कविहीन बने पछि उनी पनि कहिल्यै यूएई आउन नपाउने गरी नेपाल फर्किए, अर्थात् डिपोर्ट भए। उनलाई जान्नेहरू सुवास भने कसरी परिबन्धमा परे भनेर आश्चर्य मानिरहेका छन्। यसरी पक्राउ पर्ने र बेपत्ता हुनेका परिवारका सदस्यहरू आफ्नो मान्छे खोजिदिन यहाँका संघसंस्थालाई गुहार्छन्। संघसंस्थाले नेपाली दूतावास र अन्य विभिन्न निकायहरूमा धाएर सम्पर्कविहीन भएकाहरूलाई सम्पर्कमा ल्याउने र सहयोग गर्ने गर्दछन्। कानुनी प्रक्रिया पूरा गर्नुपर्ने भएकोले आफन्तले चाहेको जस्तो छिटो परिणाम नआउने भएकोले कतिपय आफन्तहरू सहयोग नपाएको भनेर संघसंस्थाका प्रतिनिधिहरूसँग गुनासो गरिरहन्छन्। रूपन्देहीका डम्बरबहादुरलाई आफ्नो छोरा रक्सी सेवन गरेर पक्राउ परेको भन्नेमा विश्वास नै छैन। उनको केसलाई नजिकबाट नियालिरहेका यूएईका एक समाजसेवीले छोरा पक्राउ पर्नु पर्ने कारण बताउँदा पनि उनी छोराले कहिल्यै रक्सी सेवन नगर्ने भन्दै प्रतिवाद गरिरहे। डम्बरबहादुरलाई परदेशको ठाउँमा छोरालाई कसैले फसायो होला भन्ने लाग्छ। यद्यपि एउटै कोठामा बस्ने अन्य नेपालीहरू भने किरणले अत्यधिक रक्सी सेवनले गर्ने गरेको र मध्यरातमा बेहोसी अवस्थामै क्याम्प बाहिर गएको बताए। अभिभावकहरू नै आफ्नो सन्तानको आनीबानीबारे अनविज्ञ देखिए। जेल परेका अधिकांशका आफन्तहरू आफ्नो मान्छे निर्दोष रहेको दाबी गरिरहेका हुन्छन्। एकाधबाहेक प्रमाण र तथ्यले यहाँ दोषी देखाइसकेको हुन्छ। यूएईमा श्रमिकहरू बसोबास गर्ने क्याम्प सहरी क्षेत्रबाट अलिक टाढा पर्छ। सहरभित्रको ट्राफिक र अन्य कारणले गर्दा लेबर क्याम्पलाई सहरभन्दा अलिकति बाहिर तर व्यवस्थित रूपमा बनाइएको हुन्छ। लेबर बस्ने ती भवननजिकै रम्बलघारी (बालुवाघारी) अर्थात् मरुभुमि क्षेत्र पर्छन्। क्याम्प प्रशासनले क्याम्पभित्र रक्सी ल्याउन प्रतिबन्ध गरेको हुन्छ। चर्को घाममा काम गरेका श्रमिकहरू दिनभरिको थकान मेटाउन नजिकैबाट रक्सी किन्छन् र सितन बोकेर रम्बलघारीमा बसेर अबेरसम्म मात्तिन्छन्। आजकल पक्राउ पर्नेहरू अधिकांश यिनै रम्बलघारीमा मात्नेहरू छन्। कतिपय लागुऔषध ओसारपसार गरेको आरोपमा थुनिएका छन्। हृदयाघात (प्राकृतिक) भएर मृत्‍यु हुनेहरू पनि अधिकांश अव्यवस्थित खानपिनमा रमाउनेहरू छन्। दिनभरि ५० डिग्रीको तापक्रममा काम गर्ने, साँझ परेपछि टन्नै रक्सी खाने र चिसो एसीमा सुत्ने हुनाले कतिपयको सुतेकै ठाउँमा मृत्‍युसमेत हुने गरेको छ। गोर्खाका राकेश श्रेष्ठ करिब दुई वर्षदेखि दुबईको जेलमा छन्। मोटरसाइकल ‘डेलिभरी ब्वाई’ मा कार्यरत राकेशलाई उनी बस्ने कोठाबाटै गिरफ्तार गरिएको हो। उनलाई लागुऔषध सेवन र ओसारपसार गरेको अभियोग लागेको छ। एउटै कम्पनीमा काम गर्ने विदेशी साथीले उनलाई उक्त कार्य गर्न प्रेरित गराएको हुन सक्ने उनी निकट साथीहरूको भनाइ छ। यसरी सार्वजनिक स्थानमा रक्सी सेवन गर्नु, होहल्ला गर्नु र झैझगडा गर्नु गैरकानुनी कार्य हो। खाडी देशहरूमा लागुऔषध सेवन र ओसारपसार सोच्न पनि सकिन्न अत्यन्तै कडा कानुन छ। via:AnnapurnaPost #FollowForMore #golejanak77 #Yourwellwisher❣️ #Gole77 #keeploving❤️ @Bikas Shahi
117.81K
6.94K
5.89%
3
142
1.28K
𝐆𝐨𝐥𝐞 𝐉𝐚𝐧𝐚𝐤❣️
यो चाहि एउटा चिडियाखाना हो। यहा ३०००+ जिवजन्तुहरु छन। Animals video cr. @Dubai Safari Park #FollowForMore #golejanak77 #Yourwellwisher❣️ #Gole77 #keeploving❤️ #foryou #Ramadan2025
106.97K
7.22K
6.75%
6
88
2.61K
𝐆𝐨𝐥𝐞 𝐉𝐚𝐧𝐚𝐤❣️
दर्ता गरेर जानु भएको छैन भने आफ्नो पासपोर्ट र EID साथमा लान्नुहोला है। #golejanak77 #Yourwellwisher❣️ #Gole77 #keeploving❤️ #FollowForMore #foryou
103.88K
15.54K
14.96%
1
350
785
𝐆𝐨𝐥𝐞 𝐉𝐚𝐧𝐚𝐤❣️
बन्द हुने मिति घोषणा भए पछि जानकारी गरौला नी है । 😊#Yourwellwisher❣️ #keeploving❤️ #FollowForMore #creatorsearchinsights #golejanak77 #Dubai
91.58K
8.04K
8.78%
3
112
771
𝐆𝐨𝐥𝐞 𝐉𝐚𝐧𝐚𝐤❣️
कसैलाई काम लाग्न सक्छ नि ।#FollowForMore #keeploving❤️ #Gole77 #golejanak77 #Yourwellwisher❣️ #Ramadan2025
87.57K
4.93K
5.63%
8
52
1.06K
𝐆𝐨𝐥𝐞 𝐉𝐚𝐧𝐚𝐤❣️
✅सुरक्षा जांच कडा छ, सेल्फी स्टिक,नैनी, पवार बैंक , पानीको बोत्तल , छाता जस्ता चिजहरु छन भने गाडी मै छोड्नुहोस। ✅पानी भित्रै निशुल्क पाईन्छ, छाता पनि गेट देखि मन्दिर सम्म निशुल्क पाउनुहुन्छ। ✅दर्शनको लागि दर्ता अनिवार्य छ, मन्दिरको वेवसाईट वा एप मा आफैले वा मन्दिरमै पनि गर्दिन्छ। ✅सुरक्षाकर्मीहरु प्राय नेपाली छन, केहि चाहिए सहयोग माग्नुस । #Yourwellwisher❣️ #creatorsearchinsights #golejanak77 #foryou #keeploving❤️ #FollowForMore #Gole77
76.69K
10.25K
13.36%
5
244
583
𝐆𝐨𝐥𝐞 𝐉𝐚𝐧𝐚𝐤❣️
मन्दिरबारेको अन्य कुरा @𝐆𝐨𝐥𝐞 𝐉𝐚𝐧𝐚𝐤❣️ जानी राख्यो र दर्ता गरेर जानु भए लाईनमा बस्नु पर्दैन। आफैले प्रिबुक गरेर जान सक्नुहुन्छ। #keeploving❤️ #FollowForMore #Yourwellwisher❣️ #creatorsearchinsights #foryou #Gole77
76.27K
8.31K
10.89%
1
104
414
𝐆𝐨𝐥𝐞 𝐉𝐚𝐧𝐚𝐤❣️
मार्छ हौ मार्छ सबलाई । #FollowForMore #golejanak77 #Yourwellwisher❣️ #Gole77 #keeploving❤️
76K
4.97K
6.54%
1
158
778
𝐆𝐨𝐥𝐞 𝐉𝐚𝐧𝐚𝐤❣️
अगाडीको भिडियोमा टिकट सम्बन्धी गलत जानकारी भएछ।😔 क्रिपाय यो भिडियो सेयर गरिदिनुहोला।🙏 #FollowForMore #golejanak77 #Yourwellwisher❣️ #keeploving❤️ #Gole77 #Dubai
72.01K
5.09K
7.07%
2
87
2.43K
𝐆𝐨𝐥𝐞 𝐉𝐚𝐧𝐚𝐤❣️
आमा बाबालाई पनि प्लेन चढ्ने रहर । अनि कर्मभुमीमा घुमघाम गर्दै। #Yourwellwisher❣️ #keeploving❤️ #FollowForMore #creatorsearchinsights #golejanak77 #Gole77 #GlobalVillage
57.43K
8.52K
14.83%
0
268
112
𝐆𝐨𝐥𝐞 𝐉𝐚𝐧𝐚𝐤❣️
‼️FAB कार्ड खातामा भने शुल्क लाग्छ। 𝐑𝐬.𝟏,𝟖𝟔𝟐.𝟓𝟎 𝐅𝐫𝐞𝐞 𝐁𝐨𝐧𝐮𝐬 को लागि कोड 𝐉𝐀𝐍𝐀𝐊 अनिबार्य छ । है । 𝐓𝐚𝐩𝐭𝐚𝐩 𝐒𝐞𝐧𝐝 𝐀𝐩𝐩𝐥𝐢𝐜𝐚𝐭𝐢𝐨𝐧 𝐏𝐥𝐚𝐲𝐬𝐭𝐨𝐫𝐞 र 𝐀𝐩𝐩 𝐒𝐭𝐨𝐫𝐞 बाट 𝐝𝐨𝐰𝐧𝐥𝐨𝐚𝐝 गर्न सकिन्छ। #TaptapSend #FollowForMo#Yourwellwisher#golejanak77 #Gole77 #Yourwellwisher@Tirtha
54.63K
3.2K
5.86%
0
121
104
𝐆𝐨𝐥𝐞 𝐉𝐚𝐧𝐚𝐤❣️
रमदानमा पार्क विहान १०ः०० बजे बाट खुल्छ। बसले अलि समय लाउछ है। समय मै योजना बनाउनुहोला । #FollowForMore #Yourwellwisher❣️ #golejanak77 #Gole77 #keeploving❤️
47.46K
3.73K
7.85%
1
46
830
𝐆𝐨𝐥𝐞 𝐉𝐚𝐧𝐚𝐤❣️
सानो सुझाब र सजगताको लागि मात्रै हो। बांकी त सबैजना जान्ने बुझ्ने नै हुनुहुन्छ। तै पनि बिचार गर्नुहोला है। #FollowForMore #golejanak77 #Yourwellwisher❣️ #Gole77 #keeploving❤️
40.7K
4.51K
11.08%
2
104
864
𝐆𝐨𝐥𝐞 𝐉𝐚𝐧𝐚𝐤❣️
Replying to @rajan7neupane मित्र मेरो कारणले जरिवना आयो कि? गाली पायो? नत्र के आपत्ती आयो??#Yourwellwisher❣️ #creatorsearchinsights #golejanak77 #foryou #keeploving❤️ #Gole77
39.59K
2.46K
6.21%
0
135
13
𝐆𝐨𝐥𝐞 𝐉𝐚𝐧𝐚𝐤❣️
खोजेको खोज्यै होला है, नझुक्किनुहोला नि । स्रोतः RTA #Yourwellwisher❣️ #keeploving❤️ #FollowForMore #creatorsearchinsights #golejanak77 #Dubai #Gole77
38.69K
3.25K
8.39%
0
46
294
𝐆𝐨𝐥𝐞 𝐉𝐚𝐧𝐚𝐤❣️
Replying to @kamal anjan magar बेला बेलामा यस्तो अफरहरु आउने गर्छन । #FollowForMore #Yourwellwisher❣️ #golejanak77 #keeploving❤️ #Gole77
36.32K
2.65K
7.29%
0
49
16
𝐆𝐨𝐥𝐞 𝐉𝐚𝐧𝐚𝐤❣️
यो कार्डले धेरै ठाउमा छुट पाउछ है । #Yourwellwisher❣️ #keeploving❤️ #FollowForMore #creatorsearchinsights #golejanak77 #Dubai
35.08K
3.01K
8.57%
1
38
197
𝐆𝐨𝐥𝐞 𝐉𝐚𝐧𝐚𝐤❣️
तपाईले भर्नु भयो त???? #FollowForMore #golejanak77 #Yourwellwisher❣️ #Gole77 #keeploving❤️ #foryou #ipoalert
33.05K
2.74K
8.29%
1
69
205
يرجى الانضمام إلى مجموعة TikTok Inspiration على Facebook
سنشارك أحدث مقاطع الفيديو الإبداعية ويمكنك مناقشة أي أسئلة لديك مع الجميع!
TiktokSpy from IXSPY
أدوات رقمية للمؤثرين والوكالات والمعلنين والعلامات التجارية.
شركة خارجية مستقلة ، وليس موقع TikTok الرسمي.
Copyright@2021 ixspy.com. All Rights Reserved